विवाहको यादलाई सदाबहार बनाउन रियाशाले आफ्नै आवाजमा ल्याइन् 'मायाका केही गीत’ — OSNepal

विवाहको यादलाई सदाबहार बनाउन रियाशाले आफ्नै आवाजमा ल्याइन् ‘मायाका केही गीत’

LC (KTM) May 15, 2023 0

काठमाडौं । मोडेल रियाशा दाहालले मायाका केही गीत बजारमा ल्याएकी छन् । हर्क साउँदले लेखेको गीतमा रियाशालाई एसडी योगी, रेश्मा पुन र रुपक दाहालले साथ दिएका छन् ।

गीतमा रिकेश गुरुङको संगीत रहेको छ । संगीत निर्देशन एसडी योगीले गरेका छन् । रियासालाई आफ्नो विवाहलाई नै भिडिओको रुपमा निर्माण गरेकी छन् ।गीतमा रियाशाले आफ्नो विवाहको यादलाई सदाबहार बनाउन खोजेकी छन् ।

दाहालले भिक्टर पौडेलसँग वैशाख २० गते लगनगाँठो कसेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर