थाइल्याण्डमा बिदा मनाउन गएकी अभिनेत्री शहनाज गिलले समुन्द्रको किनारमा दिइन् हट पोज, फ्यान भए फिदा — OSNepal

थाइल्याण्डमा बिदा मनाउन गएकी अभिनेत्री शहनाज गिलले समुन्द्रको किनारमा दिइन् हट पोज, फ्यान भए फिदा

LC (KTM) May 16, 2023 0

काठमाडौँ । शहनाज गिल थाइल्याण्डमा बिदा मनाइरहेकी छिन्। उनले थाइल्याण्डमा बिदा मनाइरहेका तस्विर सामाजिक संजालमा भाइ।ल बनेका छन् । अभिनेत्री शहनाजले आफ्नो सामाजिक सञ्जाल इन्स्ताग्राममा समुद्र तटमा आराम गरिरहेको तस्बिर शेयर गरेकी छिन्।

तस्विरमा विभिन्न खालका प्रकिृया आइरहेका छन् । उनी रातो सर्ट ड्रेसमा हट देखिएकी छन् । उनको किलर स्टाइलले फ्यानहरुलाई पागल बनाएको छ ।पञ्जाबकी कट्रिना कैफ कहिले समुन्द्रको किनारमा बसेर त कहिले बालुवामा सुतेर पोज दिन्छिन्। अभिनेत्रीले भिजेको कपालमा र नो मेकअप लुकमा देखिएकी छिन्। पछिल्लो समय उनी व्यस्त बन्दै गइरहेकी छन् ।

फिल्म किसीका भाइ किसीमा जानमा अभिनय गरेपछि चर्चामा आएकी हुन् । थाइल्याण्डको छुट्टी मनाउने यी तस्विरमा उनी एक्लै देखिएकी छिन्। अभिनेत्रीलाई फेरि पर्दामा हेर्न फ्यानहरू पर्खिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर