'मेसो मिलाएर’ बोलको गीतमा एक साथ काम गरेका राज र श्रद्धा प्रेममा ! — OSNepal

‘मेसो मिलाएर’ बोलको गीतमा एक साथ काम गरेका राज र श्रद्धा प्रेममा !

LC (KTM) May 18, 2023 0

काठमाडौं – पछिल्लो समय फिल्म उद्योगमा कलाकार राज कटुवाल र श्रद्धा क्षेत्री प्रेममा रहेको कुराले चर्चा पाइरहेको छ । अर्जुन पोखरेलले संगीत गरेको ‘मेसो मिलाएर’ बोलको गीतमा एक साथ काम गरेपछि यी दुई प्रेममा रहेको कुरा बाहिर आएको हो ।

यसै साता सोल्टी होटलमा भएको नेफ्टा फिल्म अवार्ड समारोहमा राजको गाडीमा कार्यक्रमस्थल पुगेकी श्रद्धा फर्किंदा पनि उनकै गाडीमा फर्किएकी थिइन् । उनीहरुको निकटतासँगै बजारमा प्रेमको चर्चा सुरु भएको छ। यद्यपी उनीहरुले भने आफूहरु मिल्ने साथी मात्र भएको बताएका छन् । राज फिल्म ‘राजा’मा देखिने तयारीमा छन्। श्रद्धा पनि विभिन्न प्रोजेक्टमा व्यस्त छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर