क्यान्सपीडितको सहयोगार्थ अमेरिकामा प्रस्तुति दिँदै र्‍यापर भिटेन — OSNepal

क्यान्सपीडितको सहयोगार्थ अमेरिकामा प्रस्तुति दिँदै र्‍यापर भिटेन

LC (KTM) May 18, 2023 0

काठमाडौं – र्‍यापर समीर घिसिङ ‘भिटेन’ले अमेरिकामा आफ्नो प्रस्तुति दिने भएका छन् । नेपालमा रहेको धैर्य क्यान्सर फाउन्डेसनको सहयोगार्थ उनले आफ्नो प्रस्तुति दिन लागेका हुन् । उती यति बेला अमेरिकाको सनफ्रान्सिस्को पुगेका छन्।

उनीसँगै योङ लामा पनि सनफ्रान्सिस्को पुगेका छन्।  मे २० तारिखका हुने कार्यक्रममा भिटेनले प्रस्तुति दिने कार्यतालिका रहेको छ। धैर्यले क्यान्सरसम्बन्धी चेतना फैलाउने संस्था हो। धैर्यले यसअघि क्यान्सरपीडित बालबालिकालाई न्यानो कपडासमेत वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर