शान्तिश्री परियार र विज्ञानको स्वर रहेको गीत ‘रेलिमाई’ सार्वजनिक — OSNepal

शान्तिश्री परियार र विज्ञानको स्वर रहेको गीत ‘रेलिमाई’ सार्वजनिक

LC (KTM) May 18, 2023 0

गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ ।गीतमा सुर्यकुमार परियारको शब्द, नविन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् ।भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको कलर र सम्पादन र टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ । भिडियो विज्ञान न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर