क्यारेक्टरमा डुब्दा डुब्दै जोनले कंगनाको हातको चुरा नै फुटाइदिए, जोन अब्राहम र कंगनाले के गरे यस्तो हेर्नुहोस् — OSNepal

क्यारेक्टरमा डुब्दा डुब्दै जोनले कंगनाको हातको चुरा नै फुटाइदिए, जोन अब्राहम र कंगनाले के गरे यस्तो हेर्नुहोस्

LC (KTM) May 15, 2021 0

कहिले काही कलाकार आफ्नो क्यारेक्टरमा यति धेरै घुस्छन कि उनीहरु आफु अभिनय गरिरहेको छु नै भुलिदिन्छन् । यसैलाई अभिनयको कमाल भनिन्छ । यस्तै भएको थियो बलिउड फिल्म एट वडालामा ।

जब फिल्म एट वडालाको शुटिङ चलिरहेको थियो । यो फिल्म संजय गुप्ताले निर्देशन गरिरहेका थिए । शुटिङमा कलाकारको जम्बो टिम पनि साथै थियो । जोन अब्राहम, अनिल कपुर, कंगना रनावत, तुषार कपुर, मनोज बाजपेयी, सोनू सुद, रोनीत राय , जैकी श्राफ सहितको उपस्थिती थियो । यसमा कंगना संग जोनको एउटा हट सिन रहेको थियो ।

यो फिल्मको प्रमुख आकर्षण समेत त्यहि सिन नै रहेको थियो । बेड सिन हुन्छ जहा जोनले आफुलाई नियन्त्रण बाहिर लग्छन् र कंगनाको चुरा समेत फुटाईदिन पुग्छन् । जब यो फिल्म रिलिज हुन लाग्यो तब मात्र यो खबर बाहिरीएको थियो । यो कुरा फिल्म चलाउनका लागि गरिएको स्टण्ड हो या रियल भन्ने चाहि पुष्टि छैन । तर यो कुराले त्यतिबेला फिल्म बजार तातिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर