टंक, यज्ञ र अर्जुनको 'चर्को लाग्यो घाम'को चर्चा — OSNepal

टंक, यज्ञ र अर्जुनको ‘चर्को लाग्यो घाम’को चर्चा

LC (KTM) May 22, 2023 0

काठमाण्डौ। चर्चित गायक यज्ञ सापकोटा टंक डुम्रे र गायिका लक्ष्मी खड्काको स्वरमा “चर्को लाग्यो घाम” बोलको गीत बजारमा आएसँगै यसको चर्चा सुरु भएको छ ।

टंक डुम्रे को शब्दमा यज्ञ सापकोटाको लय रहेको छ।गीत टिकटक देखि युटुवसम्म लोकप्रिय बन्दै गएको छ।

मदन खड्काको निर्देशनमा रहेको म्यूजीक भिडियोको गीतमा अर्जुन सापकोटा टंक डुम्रे शिखा थापा प्रभानाथको अभिनय रहेको छ ।

गीतको भिडियो अकला देवी म्युजिकको युटुव च्यानलबाट विश्वभर सार्वजनिक भएको छ। यो गीत टिकटकमा पनि लोकप्रिय बन्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर