एमालेको ओली पक्षको समुहमा पुगे भीम रावलसहित यी नेताहरु — OSNepal

एमालेको ओली पक्षको समुहमा पुगे भीम रावलसहित यी नेताहरु

LC (KTM) July 16, 2021 0

काठमाडौँ १ साउन । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटिको बैठकमा माधव नेपाल समुहका नेताहरुको सहभागी भएका छन् ।

तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा नेपाल समुहका नेताहरू भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेको सहभागिता जनाएका हुन् ।

पार्टी एकताको पक्षमा गठित कार्यदलका सुदस्यहरु तत्काल बैठक रोक्न आग्रह गर्दै बैठक स्थल पुगेको सहभागी एक नेताले बताएका छन् । एकताको लागि लामो कसरत गरेका यी सदस्यहरु अहिले पनि एकताकै लागि लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर