फुट्ने भयो नेकपा एमाले , ओली समुहले गरिदियो पार्टी एकताको लागि गठित कार्यदल खारेज — OSNepal

फुट्ने भयो नेकपा एमाले , ओली समुहले गरिदियो पार्टी एकताको लागि गठित कार्यदल खारेज

LC (KTM) July 16, 2021 0

काठमाडौँ १ असार । पार्टी एकताको लागि गठित कार्यदलका खारेज भएको छ ।

नेकपा एमालेको अध्यक्ष केपी ओली अर्का वरिष्ठ नेता माधव नेपालसबिच एकता गराउन दोस्रो तहका नेता सक्रिय भएर बनाएको १० सदस्यीय कार्यदल खारेज भएको हो ।

आज बसेको ओली समुहको स्थायी कमिटिको बैठकले कार्यदल खारेज गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका हुन् । बैठकमा कांग्रेस नेतृत्व शेरबहादुर देउवा सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर