प्रतिनिधि सभाको बैठक बस्नुअघि सांसदहरुको गरियो एन्टिजेन टेष्ट, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

प्रतिनिधि सभाको बैठक बस्नुअघि सांसदहरुको गरियो एन्टिजेन टेष्ट, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) July 16, 2021 0

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार अपराह्न्न बस्ने बैठकमा सांसद सहभागी हुनु अघि सांसदहरुको एन्टिजेन टेष्ट गरिएको छ । बैठक अघि आज बैठक हलको सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत अवलोकन गरेका थिए । हेर्नुहोस् यि दृश्यहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर