महानायक राजेश हमाल पत्नी मधुलाई लिएर विवाहको नवौं वर्षगाँठ मनाउन सहयोगी सहित पुगे बुढानीलकण्ठ — OSNepal

महानायक राजेश हमाल पत्नी मधुलाई लिएर विवाहको नवौं वर्षगाँठ मनाउन सहयोगी सहित पुगे बुढानीलकण्ठ

LC (KTM) May 25, 2023 0

काठमाडौं -विवाहको नवौं वर्षगाँठ मनाउन महानायक राजेश हमाल पत्नी मधु सहित बुढानीलकण्ठ पुगेका छन् ।उनीहरु एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका हुन् ।

उनीहरुले आफ्नै शैलीमा विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दैछन् । उनीहरु केही सहयोगीसहित बुधबार बेलुकादेखि नै त्यहाँ रहेको बताइएको छ । अघिल्ला एनिभर्सरी मनाउन हमाल मधुलाई लिएर पोखरा जाने गरेका थिए ।

हमाललाई बेबी प्लान गर्न परिवार र आफन्तले दबाब दिएको बताइएको छ । हमाल र मधु भट्टराईले २०७१ साल वैशाख १० गते होटल अन्नपूर्णमा विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर