मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई — OSNepal

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

LC (KTM) May 27, 2023 0

काठमाडौं – मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले हात पारेकी छन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले यो उपाधी हात पार्न सफल भएकी हुन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।२३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर