पढाइ सकेर अमेरिकाबाट प्रेमी सम्भवसँगै काठमाडौं फर्किइन् पूर्व मिसनेपाल श्रृंखला — OSNepal

पढाइ सकेर अमेरिकाबाट प्रेमी सम्भवसँगै काठमाडौं फर्किइन् पूर्व मिसनेपाल श्रृंखला

LC (KTM) June 01, 2023 0

पूर्वमिस नेपाल श्रृंखला खतिवडा बुत्रबार बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर नेपाल फकिृउकी हुन् । उनी प्रेमी सम्भव स्वाँर सिरोहियासँगै नेपाल फर्किएकी हुन् ।

काठमाडौं विमानस्थलमा उत्रँदा सेतो कोटमा देखिएकी खतिवडाले खैरो क्याप लगाएकी थिइन् । उनी सम्भवको हात कसिलोसँग समातेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिएको बताइएको छ ।

सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार भने प्रेमी सम्भवले चलाएका थिए । श्रृंखलाको नाम यसअघि हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर