चार महिने शिशुको घाँटीमा चक्लेट अड्किएपछि काठमाडौँको मेडिसिटी अस्पताल ल्याईयो — OSNepal

चार महिने शिशुको घाँटीमा चक्लेट अड्किएपछि काठमाडौँको मेडिसिटी अस्पताल ल्याईयो

LC (KTM) May 15, 2021 0

मनाङ- चामे गाउँपालिका निवासी मया बानियाँका चार महिने शिशु समरको घाँटीमा शुक्रबार चक्लेट अड्किएपछि जिल्ला अस्पताल चामे पु¥याइएको शिशुलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लैजान डाक्टरको सिफारिसमा अक्सिजनसहित हेलिप्याडतर्फ लगिँदै । तस्बिरः नवीन लामिछाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर