• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई कोरोना महामारीमा कसरी बन्न पुगिन् भाइरल ? हेर्नुहोस् उनको यो भाइरल भिडियो

बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई कोरोना महामारीमा कसरी बन्न पुगिन् भाइरल ? हेर्नुहोस् उनको यो भाइरल भिडियो


  • ओएसनेपाल
  • बैशाख २५ २०७८, शनिबार
  • १०:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 107.7K
    SHARES

    चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार बोल्ड फोटो सुट समेत दिदै आएकी छिन् ।

    अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा हट एण्ड बोल्ड डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टा मार्फत सार्वजनिक गरेकि हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

    उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईट मा डान्स गरेकि हुन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com