बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई कोरोना महामारीमा कसरी बन्न पुगिन् भाइरल ? हेर्नुहोस् उनको यो भाइरल भिडियो — OSNepal

बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई कोरोना महामारीमा कसरी बन्न पुगिन् भाइरल ? हेर्नुहोस् उनको यो भाइरल भिडियो

LC (KTM) May 08, 2021 0

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार बोल्ड फोटो सुट समेत दिदै आएकी छिन् ।

अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा हट एण्ड बोल्ड डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टा मार्फत सार्वजनिक गरेकि हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईट मा डान्स गरेकि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर