बैतडीमा भिरबाट लडेर १९ वर्षीय १९ वर्षीय प्रेमको मुत्यु — OSNepal

बैतडीमा भिरबाट लडेर १९ वर्षीय १९ वर्षीय प्रेमको मुत्यु

LC (KTM) June 04, 2023 0

बैतडी, २१ जेठ-बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका(५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो ।  घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर