जसपाका अध्यक्ष यादव समुहको कार्यकारिणी बैठक आज दिउँसो १ बजे बस्दै — OSNepal

जसपाका अध्यक्ष यादव समुहको कार्यकारिणी बैठक आज दिउँसो १ बजे बस्दै

LC (KTM) May 15, 2021 0

काठमाडौँ १ जेठ । जनता समाजवादी पार्टी (जसपा) कोअध्यक्ष उपेन्द्र यादव समुहको बैठक आज बस्ने भएको छ । अध्यक्ष यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दिउँसो एक बजे बस्ने भएको हो ।

वर्तमान राजनीतिको समसामयिक विषय वस्तुमा छलफल गरिने बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई भने कुनै जानकारी नभएको बुझिएको छ ।बैठकमा कोरोनाको कारण काठमाडौँमा भएका नेताहरु मात्र सहभागी हुने बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर