प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो — OSNepal

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

LC (KTM) July 23, 2023 0

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ। यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ।

८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर