जसपाको यादव पक्ष साउन १० पछि मात्रै देउवा नेतृत्वको सरकारमा जान तयार — OSNepal

जसपाको यादव पक्ष साउन १० पछि मात्रै देउवा नेतृत्वको सरकारमा जान तयार

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष साउन १० गतेपछि मात्र सरकारमा जाने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन सहयोग गरेको यादव पक्षलाई मन्त्रीमण्डलमा सहभागी गराउने विषयमा छलफल भने भइरहेको छ ।

यादव पक्षले कसलाई मन्त्री बनाउने को सरकारको नेतृत्वमा जाने भन्ने विषयमा साउन १० यता निणर्य हुने भएकाले १० गते पछि मात्र यादव पक्ष सरकारमा जाने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर