एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा यस्ता नौ एजेण्डा प्रस्तुत् — OSNepal

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा यस्ता नौ एजेण्डा प्रस्तुत्

LC (KTM) July 20, 2021 0

काठमाडौँ ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बसिरहेको छ । जारी बैठकमा एमलेले नौ एजेण्डा प्रस्तुत् गरेको छ ।

जसमा पार्टीका अध्यक्ष केपी ओलीको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण, १० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् ।

बैठकमा देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको माधव नेपाल सहित २२ जना एमालेका सांसदलाई २४ घण्टे अल्टिमेटम सकिएपछि थप कारवाहीको प्रक्रिया अगाडी बढाउ विषयमा समेत छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर