काँकडभिट्टाको पुरानो भन्सारमा राडर गन सहितको एएनपीआर सीसी क्यामेरा जडान — OSNepal

काँकडभिट्टाको पुरानो भन्सारमा राडर गन सहितको एएनपीआर सीसी क्यामेरा जडान

LC (KTM) August 12, 2023 0

कोशी प्रदेश प्रहरी कार्यालयद्वारा पूर्वी नाका काँकडभिट्टाको पुरानो भन्सारमा जडान गरिएको यातायातका साधनको भिडियो, फोटो, नम्बर प्लेट र गति एकैपटकमा रेकर्ड गर्न सक्ने उच्च क्षमता भएको राडर गनसहितको एएनपीआर सीसी क्यामेरा । तस्बिरः चन्द्रकला भण्डारी÷रासस

यो पनि:अभिनेत्री गुरुङको कविता सङ्ग्रह- अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याउनु भएको छ । चलचित्र ‘बबी’ मा अभिनय गर्नुभएकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ ।” दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिनुभयो । उहाँले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याउनुभएको थियो ।

आत्मकथामा उहाँले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गर्नुभएको थियो । उहाँले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर