• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

बाघको छालासहित समातिए दमाई र सुनार, साथमा थियो बाघको पुच्छर र टाउको देखी नङ्ग्रा र जुँगा

बाघको छालासहित समातिए दमाई र सुनार, साथमा थियो बाघको पुच्छर र टाउको देखी नङ्ग्रा र जुँगा


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • ८:०६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 3.5K
    SHARES

    दाङ –बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    उनीहरुलाई प्रहरीले दाङको घोराही गोग्लीबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com