बाघको छालासहित समातिए दमाई र सुनार, साथमा थियो बाघको पुच्छर र टाउको देखी नङ्ग्रा र जुँगा — OSNepal

बाघको छालासहित समातिए दमाई र सुनार, साथमा थियो बाघको पुच्छर र टाउको देखी नङ्ग्रा र जुँगा

LC (KTM) July 21, 2021 0

दाङ –बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई प्रहरीले दाङको घोराही गोग्लीबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर