जिपलाइनको मज्जा लिदै गर्दा भेटीए नेपाल आइडलबाट चर्चा कमाएका निशान र उनकी पत्नि ऋचा — OSNepal

जिपलाइनको मज्जा लिदै गर्दा भेटीए नेपाल आइडलबाट चर्चा कमाएका निशान र उनकी पत्नि ऋचा

LC (KTM) May 08, 2021 0

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएका निशान भट्टराई आफ्नी श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेका छन् । कोरोना महामारीले देश नै ठप्प भएका बेला यो जोडी भने छुट्टिको फाइदा उठाउँदै श्रीमतीसँगै धुलिखेलमा जिपलाइन खेल्न पुगेको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा कोरोना कहरले गर्दा हनिमुन मनाउन जान नपाएको जोडिले बिहे पछिको यो पहिलो एड्भेन्चर यात्रा भएको उल्लेख गरेका छन् ।

भिडियोमा जोडीले अङ्कमाल गर्दै खेल्न मिल्ने ‘टेन्डम’ जिपलाइनको मज्जा लिएको देख्न सकिन्छ। साथै उनिहरुले एक्लाएक्लै सुपरम्यान जिपलाइनको समेत लिएका छन् । यो जोडीको साथमा अर्का चर्चित गायक सागर आले पनि छन् । हृर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर