पोर्न भिडियोबाट नै शिल्पा सेट्टीका श्रीमान् राजले दैनिक ६–७ लाख कमाउँने गरेको खुलासा — OSNepal

पोर्न भिडियोबाट नै शिल्पा सेट्टीका श्रीमान् राजले दैनिक ६–७ लाख कमाउँने गरेको खुलासा

LC (KTM) July 21, 2021 0

एजेन्सी- नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई प्रहरीले पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ ग्यो । यस विषयले भारतिय मिडिया गर्माए र यसै बिच पक्राउ गरेका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ ।राजले पोर्न भिडियोको छायांकन भारतमा नै गर्ने गरेको र बेलायत पठाउने गरेको खुलासा भएको छ ।

राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेको बताइएको छ । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको मुम्बई क्राइम ब्रान्चका अफिसर्सले उल्लेख गरेको छ । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको बताइएको छ । लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर