• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

पोर्न भिडियोबाट नै शिल्पा सेट्टीका श्रीमान् राजले दैनिक ६–७ लाख कमाउँने गरेको खुलासा

पोर्न भिडियोबाट नै शिल्पा सेट्टीका श्रीमान् राजले दैनिक ६–७ लाख कमाउँने गरेको खुलासा


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • ९:३९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 10K
    SHARES

    एजेन्सी- नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई प्रहरीले पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ ग्यो । यस विषयले भारतिय मिडिया गर्माए र यसै बिच पक्राउ गरेका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ ।राजले पोर्न भिडियोको छायांकन भारतमा नै गर्ने गरेको र बेलायत पठाउने गरेको खुलासा भएको छ ।

    राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेको बताइएको छ । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको मुम्बई क्राइम ब्रान्चका अफिसर्सले उल्लेख गरेको छ । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको बताइएको छ । लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com