चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु — OSNepal

चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

LC (KTM) September 17, 2023 0

भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी र्दिए ।
उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर