हाँसोकै कारण निकै चर्चित छिन् बलिउड यि अभिनेत्री, जसको हुने गर्दछ चौतर्फि चर्चा — OSNepal

हाँसोकै कारण निकै चर्चित छिन् बलिउड यि अभिनेत्री, जसको हुने गर्दछ चौतर्फि चर्चा

LC (KTM) July 22, 2021 0

एजेन्सी-बलिउड चर्चित नायिका पादुकोणलाई ज्याकलिन फर्नान्डिसले फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा प्रशस्त वर्क आउट गर्छिन् । फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं–हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुनु मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ ।

स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट खान्छिन् । त्यसको दुई घन्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझ स्यान्डबिच खान्छिन् ।

दीपिकाले डिनरमा चिकेन, तरकारी तथा रोटी खाने गरेकी छिन् । केही समय पहिल ेरणवीरसिहं सँग बिहे गरेकी दिपिका अत्यन्तै सुन्दरी छन् । बलिउडमा उनी अत्यन्तै रुचाइएकी नायिका पनि हुन् । दिपिका पादुकोणको नाम बलिउड इन्डस्ट्रीको सबैभन्दा टप अभिनेत्रीहरुमा समावेश हुन्छ । दिपिकाको पनि गालामा डिम्पल पर्छ र उनको सुन्दरताको लाखौ फ्यान रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर