OSNepal आइतबार, मंसिर १९ २०७८

हाँसोकै कारण निकै चर्चित छिन् बलिउड यि अभिनेत्री, जसको हुने गर्दछ चौतर्फि चर्चा

हाँसोकै कारण निकै चर्चित छिन् बलिउड यि अभिनेत्री, जसको हुने गर्दछ चौतर्फि चर्चा

  • OSNepal
  • बिहिबार, साउन ७ २०७८


हाँसोकै कारण निकै चर्चित छिन् बलिउड यि अभिनेत्री, जसको हुने गर्दछ चौतर्फि चर्चा
Reading Time: < 1 minute

एजेन्सी-बलिउड चर्चित नायिका पादुकोणलाई ज्याकलिन फर्नान्डिसले फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा प्रशस्त वर्क आउट गर्छिन् । फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं–हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुनु मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ ।

स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट खान्छिन् । त्यसको दुई घन्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझ स्यान्डबिच खान्छिन् ।

दीपिकाले डिनरमा चिकेन, तरकारी तथा रोटी खाने गरेकी छिन् । केही समय पहिल ेरणवीरसिहं सँग बिहे गरेकी दिपिका अत्यन्तै सुन्दरी छन् । बलिउडमा उनी अत्यन्तै रुचाइएकी नायिका पनि हुन् । दिपिका पादुकोणको नाम बलिउड इन्डस्ट्रीको सबैभन्दा टप अभिनेत्रीहरुमा समावेश हुन्छ । दिपिकाको पनि गालामा डिम्पल पर्छ र उनको सुन्दरताको लाखौ फ्यान रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड