सालासुङ्गी हाइड्रोपावरमा काम गर्दै आएका मजदुरको हेलिकप्टरबाट उद्धार — OSNepal

सालासुङ्गी हाइड्रोपावरमा काम गर्दै आएका मजदुरको हेलिकप्टरबाट उद्धार

LC (KTM) September 22, 2023 0

सालासुङ्गी हाइड्रोपावरमा काम गर्दै आएका बर्दियाका सिमन थारु निमोनियाका कारण शरीरमा रगत सञ्चालनमा कमी भई सिकिस्त बिरामी परेपछि तत्काल थप उपचारकालागी एम्बुलेन्सबाट काठमाडौं पु–याउन धेरै समय लाग्ने भएकाले रसुवा जिल्ला अस्पतालको चिकित्सकको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अल्टिच्युट एयरको हेलिकोप्टर झिकाइ काठमाडौँ पठाउँदै । तस्बिर:ज्ञानेन्द्र न्यौपाने ∕ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर