निशान र एलिना चौहानको स्वरमा जिन्सको पाइन्ट कुर्ती सुहाको सार्वजनिक — OSNepal

निशान र एलिना चौहानको स्वरमा जिन्सको पाइन्ट कुर्ती सुहाको सार्वजनिक

LC (KTM) October 06, 2023 0

काठमाडौं – गायक निशान भट्टराइ र गायिका एलिना चौहानको स्वरमा जिन्स पाइन्ट कुर्ती सुहाको बोलको गीत सार्वनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगित युरेश सिग्देल मनोजको रहेको छ ।

उदयराज पौडेलको एरेन्ज रहेको गीतको मिक्सिगं मास्टरिगं श्याम बग्दासको रहेको छ । भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल, युरेश सिग्देल, र अनुपा कार्कीको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियोमा प्रेमी प्रमिकाले एक अर्काको तारिफ गरेको देखाइएको छ । भिडियोको सम्पादन दिनशन शाहले गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक केशबराज भट्टले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर