दँशै गीत लिङ्गे पिङ खरको सार्वजनिक — OSNepal

दँशै गीत लिङ्गे पिङ खरको सार्वजनिक

LC (KTM) October 13, 2023 0

काठमाडौं – के. बि. भण्डारी र दिव्या बयलकोटीको स्वरमा रहेको दँशै गीत लिङ्गे पिङ खरको सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा लय पनि के. बि. भण्डारीकै रहेको छ । प्रेम शर्मा पौडेल र दिव्या बयलकोटीको अभिनय रहेको गीतको भिडियोको निर्देशन पनि प्रेम शर्मा पौडेलले गरेका हुन् ।

भिडियोको सम्पादन पनि पौडेलकै रहेको छ । कोचे नेपाल युट्युब च्यानल मार्फत बजारमा आएको गीतले विदेशमा रहेका नेपालीकोको पिडा छर्लङ्ग झल्किने गरी देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर