सपथको तयारी हुँदा कांग्रेसका डोबाटे मन्त्री नबन्ने , उनको स्थानमा थापा मन्त्री बन्दै — OSNepal

सपथको तयारी हुँदा कांग्रेसका डोबाटे मन्त्री नबन्ने , उनको स्थानमा थापा मन्त्री बन्दै

LC (KTM) July 23, 2021 0

पोखरा ८ साउन । नेपाल कांग्रेसको तर्फबाट मन्त्री बन्ने पक्का भइरहसकेका नेता डोबाटे विश्वकर्मा अन्तिम समयमा आएर मन्त्री बनन्ने भएका छन् ।

प्रदेश सरकारका नेतृत्व गरेको डेढ महिनामा पछि मन्त्रिमण्डल विस्तार गर्न लागेको गण्डकी प्रदेशले सत्ता पक्षबाट थप तिन मन्त्री थप्ने निणर्य गरेको थियो । आजै तिनै मन्त्रीलाई सपथ खुवाउने तयारीमा समेत रहेको थियो ।

पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्माको स्थानमा अब कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् । अहिले एक बजे लिने सपथको कार्यक्रममा केहि अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएको जानकारी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर