विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले ल्याए एल्बम ‘भक्ति सागर’ — OSNepal

विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले ल्याए एल्बम ‘भक्ति सागर’

LC (KTM) October 16, 2023 0

काठमाडौं– बडादशैँको अवसर पारेर नेपाली भजनहरुको एल्बम ‘भक्ति सागर’ सार्वजनिक गरिएको छ । विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनाको यो ३३ औँ कृति हो । यो गीति एल्बममा चार वटा भजनहरू समावेश छन् ।

जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम बोलका भजनहरू यो एल्बममा समावेश रहेको छन् । एल्बमका भजनहरुमा रचनाकार महर्जनकै स्वर सुन्न सकिन्छ । यी गजलहरुमा संगीतकार राम कार्कीको एकल संगीत तथा संगीत संगीत संयोजन रहेको छ । ओएस नेपालको प्रस्तुतिमा उक्त एल्बम तयार पारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर