चिल्ड्रेन भिजन नेपालको अध्यक्ष रमेश सिलवालबाट करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग — OSNepal

चिल्ड्रेन भिजन नेपालको अध्यक्ष रमेश सिलवालबाट करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

LC (KTM) July 24, 2021 0

कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको लागि मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजन नेपालको अध्यक्ष रमेश सिलवालबाट करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘चिल्ड्रेन भिजन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री आज कागेश्वरी मनोहरानगरपालिकाका मेयर कृष्ण हरि थापा र मूलपानी नगर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रयुष अर्याल हस्तान्तरण गरियो हो ।

सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई गत वर्ष सरकारले समाज सेवारत्न पदकबाट समेत विभूषित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर