टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण — OSNepal

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

LC (KTM) July 25, 2021 0

टोकियो – जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर