प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै रावलले भने-तपाई हाम्रो स्थानमा भएको भए राजनीति भविष्य दाउमा राखेर त्याग गर्न सक्नुहुन्थ्यो ? — OSNepal

प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै रावलले भने-तपाई हाम्रो स्थानमा भएको भए राजनीति भविष्य दाउमा राखेर त्याग गर्न सक्नुहुन्थ्यो ?

LC (KTM) July 25, 2021 0

काठमाडौं १० साउन । नेकपा एमालेका नेता भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डु दिएको दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् । हिजो एक कार्यक्रमा रावलले सांसद पदबाट दिएको राजीनामामा आफुलाई आशंका लागेको प्रचण्डले बताएका थिए ।

प्रचण्डको दिएको अभव्यक्तिmाई खण्डन गर्दै रावलले आफु प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर आफु स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताउँदै प्रचण्डले भनेको जस्तो ‘ढलेको’ होइन भनी बताएका छन् ।

रावलले लिखित नोट नै जारी राजनीतिक भविष्य नै दाउमा राखेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन योगदान युर्याएका हौँ के हाम्रो ठाउँमा तपाई हुनुभएको भए तपाई त्याग गर्न तयार हुनुहुन्थ्यो भन्दै प्रचण्डलाई प्रश्न समेत गरेका छन् ।

‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले भन्नुभएझैं ‘ढलेको’ होइन ’ रावलले भानेका छन् ।

रावलले लिखित नोटमा लेखेका छन्, pic.twitter.com/bh6zVzR0D9

— Dr. Bhim Rawal (@BhimRawal179) July 24, 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर