माटो बिना (हाइड्रोपोनिक्स विधिबाट) गरिएको भेंडेखुर्सानी खेती — OSNepal

माटो बिना (हाइड्रोपोनिक्स विधिबाट) गरिएको भेंडेखुर्सानी खेती

LC (KTM) November 30, 2023 0

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ। तस्बिर ः कुलदीप न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर