गायक तथा संगीतकार रमेश कडरियाको 'ठिकै छ नबोल' बजारमा — OSNepal

गायक तथा संगीतकार रमेश कडरियाको ‘ठिकै छ नबोल’ बजारमा

LC (KTM) December 18, 2023 0

काठमाडौँ । गायक तथा संगीतकार रमेश कडरियाको ठिकै छ नबोल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द बरुण कुमार कडरियाको तथा संगीत स्वर रमेश कडरियाको रहेको छ । गीतको संगीत सम्योजन भने रमेश कडरियाले नै गरेका हुन ।

भिडियोमा रमेश कडरिया र अन्जु चौलागाईंको अभिनय रहेको छ भने योगेश दाहालको छायान्कन र भिडियो सम्पादन छ भने निर्देशन गायक स्वयमले गरेका छन । भिडियोलाई मूनलाईटस रिसोर्ट, कागेस्वरी सुन्दरीजल र काठमान्डौको बिभिन्न स्थानमा छायांकन गरिएको हो । गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रा।लि कै यूट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर