गायक यम बरालले ल्याए 'टुङ्नाको धुन ' — OSNepal

गायक यम बरालले ल्याए ‘टुङ्नाको धुन ‘

LC (KTM) December 18, 2023 0

गायक यम बरालको स्वर तथा संगीत रहेको नयाँ गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीत गायनमा बराललाई गायिका मिरा राईले स्वरमा साथ दिएकी छन् । मिरा राईकै शब्द तथा बलराम समालको एरेन्ज गीतमा छ ।

गीतको म्युजिक भिडियोमा भने बुद्धी तामाङ, सुनिल न्यौपाने, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओलीको अभिनय देख्न सकिन्छ ।
दिलिप समनको निर्देशन रहेको भिडियो मिना बर्तौलाले निर्माण गरेकी हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, रोशन विस्वकर्माको कोरियोग्राफ्री रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर