विजय शाहीको फर्मुला पहिलोपटक सार्बजनिक — OSNepal

विजय शाहीको फर्मुला पहिलोपटक सार्बजनिक

LC (KTM) July 26, 2021 0

काठमाडौं । विजय शाहीले अमेरिकी लेखक एवं युट्युबर नेल्सन डेलिसबाट ठगिएको बताएका छन् | अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालिकोट महावै गाउँपालिका–५ का विजय शाही अरूलाई मूर्ख बनाउने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

आफूलाई मेमोरी किङ दाबी गर्ने शाहीको अनुरोधपछि नेल्सनले केही दिनअघि उनको अन्तर्वार्तासहित स्मरण शक्तिको परीक्षा लिएका थिए । भिडियो तयार हुँदासम्म शंकारहित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्को भिडियो बनाएर शाहीलाई ‘फेक’ भनेका हुन् ।

उनले आफ्नो फेसबुक लाईभमार्फत आफुलाई अंग्रजी बिषयमा समस्या भएको र आफुले अब सुधार गर्ने समेत बताएका थिए तर त्यसपश्चात केहि बिद्यार्थी मिडियामा आए जो उनि बाट ठगिए भनेर धेरै मिडियामा आफ्ना कुराहरु पोखेका छन् |

र एकजनाले उनको फर्मुला पहिलोपटक मिडियामा सार्बजनिक गरेका छन् | सम्राट भुसाल नाम भै हाल काठमाडौँ बसोबास गर्ने गुल्मीका भाइले लेकसाइड टिभी मिडिया मार्फत फर्मुला सार्बजनिक गरेका हुन् जुन यस भिडियोमा प्रष्ट देख्न पाइन्छ र राम्ररी फर्मुला हेर्दा कुनै पनि एङ्गलले बुझ्न सकिदैन त्यो फर्मुला हेर्नुस एक्सक्लुसिभ पहिलोपटक –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर