सुन्दरी मोडल समिक्षा पोखरेललाई के भयो र रुन बाध्य बनिन् ? — OSNepal

सुन्दरी मोडल समिक्षा पोखरेललाई के भयो र रुन बाध्य बनिन् ?

LC (KTM) December 28, 2023 0

गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलीलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द, इन्द्र राज परियारको संगीत रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ ।

गीतमा प्रेम र प्रेमील जोडि विचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ । आफुलाई माया गरेको प्रेमीलाई जिवनमा सजाउने सपना राख्दा राख्दै जिवन त्यग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ । समिक्षा पोखरेल , गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर