चर्चित गायिका समिक्षा अधिकारीको नयाँ गीतमा धुर्व, स्वस्तिका, गिरी र ललिताको अभिनय — OSNepal

चर्चित गायिका समिक्षा अधिकारीको नयाँ गीतमा धुर्व, स्वस्तिका, गिरी र ललिताको अभिनय

LC (KTM) December 31, 2023 0

काठमाडौँ । चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा हली (परे तिम्रै भर) बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सनर्वजनिक गीतमा तेज प्रसाद पाण्डेको शब्द तथा संगीत रहेको छ । भिडियोमा धुर्व बश्याल, स्वस्तिका बश्याल, गिरी प्रसाद पुन (लाहुरे दाई) र ललिता भुषालको अभिनय रहेको छ ।

लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई मनिष पन्थले निर्देशन गरेका हुन् । भिडियाको छायांकन तथा सम्पादन पनि मनिष पन्थले नै गरेका हुन् । तीज संगीत नेपालबाट सार्वजनिक भएको गीतको भिडियो दर्शकले रुचाएका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर