जिन्सको कपडा लगाएको निहुँमा यि किशोरकिो ज्या न लिए हजुरबुबा र काकाले, कुटीकुटी घाइते बनाएपछि पुलबाट नदीमा फालिदिए — OSNepal

जिन्सको कपडा लगाएको निहुँमा यि किशोरकिो ज्या न लिए हजुरबुबा र काकाले, कुटीकुटी घाइते बनाएपछि पुलबाट नदीमा फालिदिए

LC (KTM) July 27, 2021 0

एजेन्सी- जिन्सको कपडा लगाएको निहुँमा एक किशोरीको ह त्या भएको छ। यो दुखद घटना हो भारतको । भारतिय मिडियाका अनुसार किशोरीका हजुरबुबा र काकाले जिन्स लगाएको निहुमा ह त्या गरेका हुन् । जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कु टपिट भएको अनुसन्धानबाट खुलेको छ ।

ह त्यामा संलग्न भएका हजुरबुबा र काकालाई प्रहरीले प क्राउ गरेको बताइएको छ । गएको ४ गते पूजाका लागि निस्किएकी किशोरीले जिन्सको पाइन्ट र टप्स लगाएकी थिइन् । तर हजुरबुबाले त्यो कपडा लगाएर नजान भनेका थिए ।

जवाफमा किशोरीले आफूले कपडा नफेर्ने बताएपछि उनी माथि कुटपिट भएको थियो । घाइते भएकी भन्दै उपचारका लागि अस्पताल लैजाने भन्दै घरबाट १६ किलोमिटर टाढा रहेको एउटा पुलबाट नदीमा फालिदिएको बताइएको छ । तर किशोरीको श व पुलको ग्रीलमा नै अड्किएको थियो । पुलमा श व देखेपछि प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर