गायक समिर थापाको "किन न बोलेकी" गीतको म्युजिक भिडियो सार्बजनिक — OSNepal

गायक समिर थापाको “किन न बोलेकी” गीतको म्युजिक भिडियो सार्बजनिक

LC (KTM) January 19, 2024 0

नेपाली साङ्गितिक बजारमा नेपाली गित संगीतले फड्को मारीरहेको अवस्थामा फरक स्वाद र मौलिक गाउघरको कथा बोकेको गित :” किन न बोलेकी ” बोल रहेको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

समिप इन्टरटेन्मेनले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ ।लोकपप सैलिमा रहेको गितमा समिर थापाको आवाज रहेको छ भने छायान्कन मिलन शंकर ,सम्पादन नकुल खड्काको रहेको गीतलाई रोहन नेपालीले निर्देसन गरेका हुन ।
त्रीकोणात्मक प्रेमकथा बोकेको यस गितको छायान्कन पोखराको आसपासमा रहेको सुन्दर बस्तीहरुमा गरिएको छ ।

मगर समुदायको सस्कृती युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई आफ्नो कथामा उतार्न पाउदा आफु धेरै नै खुशि रहेको र यस गीतले दर्सक र स्रोताहरुको मन जित्न सफल हुने छ भन्ने म्युजिक भिडियोका निर्देसक बताउछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर