सिङ्गापुरको कुल प्रजनन दर न्यून — OSNepal

सिङ्गापुरको कुल प्रजनन दर न्यून

LC (KTM) February 28, 2024 0

सन् २०२३ मा सिङ्गापुरको कुल प्रजनन दर ०.९७ मा झरेको देखाएको छ । यो दर पहिलो यसरी तल झरेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसद्मा बताउनु भएको छ । अघिल्लो पाँच वर्षको अवधिको तुलनामा विगत पाँच वर्षमा कमै सिंगापुरवासीहरूले विवाह गर्ने र बच्चा जन्माउने गरेको इन्द्रानीले उल्लेख गर्नु भएको छ ।

उहाँले कोभिड-१९ ले केही दम्पतीको विवाह र अभिभावकत्व योजनामा ढिलाइ, बच्चा हुर्काउनको लागि आर्थिक लागतको दबाब, काम-जीवन सन्तुलनको चिन्ता, र प्राथमिकताहरूमा पुस्ताको परिवर्तन जस्ता धेरै कारणहरूले गर्दा जनसङ्ख्या वृद्धिमा कमि आएको पाइएको छ । युवाहरूले विवाह वा अभिभावकत्वलाई जीवनको महत्त्वपूर्ण लक्ष्यको रूपमा हेर्न छोडेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर