भारतको दिल्लीमा सामान किन्न गएकी ९ बर्षिया बालिकालाई ५ घण्टा बन्धक बनाएर बला त्कार गर्ने शाहरुख पक्राउ — OSNepal

भारतको दिल्लीमा सामान किन्न गएकी ९ बर्षिया बालिकालाई ५ घण्टा बन्धक बनाएर बला त्कार गर्ने शाहरुख पक्राउ

LC (KTM) July 28, 2021 0

दिल्लीको शालीमार बाग ईलाकामा मानबियता बिर्साउने गरीको एक क्रुर अमानबिय घटना बाहिर आएको छ । यहा एक ब्यक्तिले ९ बर्षिया निर्दाेष बालिाका लाई यौन शोषण गरेका छन् । यो घटना आइतबारको हो । पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ ।

घटना यसरी भएको थियो

पुलिसका अनुसार आइतबार बच्ची केही सामान खरीद गर्नका लागि घरबाट निक्लिएकी थिईन् । यसै दौरान आरोपी शाहरुख उर्फ सलीमको नजर बच्ची माथि थियो । उसले उक्त बालिकालाई नयाँ कपडा किनिदिने बताए ।

त्यसपछि उनलाई फकाइ फुलाई आफ्नो साथ एक बस्तीमा लिएर गए । करीब ५ घण्टा सम्म बालिकालाई बन्धक बनाएर आरोपीले उसको यौन शोषण गर्छन् । ५ घण्टा सम्म बालिका लाई राखेर आफ्नो यौन ईच्छा पुरा गरिसकेपछि घरको छेउमा लगेर बालिका लाई छोडिदिन्छ ।

घर बाट हराएकी बालिकालाई उसको परिवारजनले खोजि गरिरहेको थियो । बालिका लाई घर छेउमै फेला पारेपछि परिवारले पुलिसलाई खबर गरे । पुलिसले मेडिकल रिर्पाेट प्राप्त गरेपछि रेप गरेको आरोपमा मुद्धा दर्ता गराएर जाँच शुरु गरेको छ । बालिका अस्पताल भर्ती भएकी छिन् ।

पुलिसका अनुसार बालिकाको स्वास्थ्य अहिले ठिक छ । पुलिसले सीसीटीभी फुटेजको आधारमा आरोपीलाई पहिचन गरी पक्राउ गरिसकेको छ । आरोपी रामपुरका रहेका छन् । रामपुरमा पनि उनी बिरुद्ध ह त्याको आरोपमा केस दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर