आकाशैमा चिल हो कि बेसारा’ लोकप्रिय गायिका बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो) — OSNepal

आकाशैमा चिल हो कि बेसारा’ लोकप्रिय गायिका बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो)

LC (KTM) March 14, 2024 0

काठमाडौँ- चरी भए भुरुरु जान्थे उडेर सन्चो छ कि बिसन्चो आउथे बुझेर बाट चर्चामा आएकी चर्चित भर्सटाइल गयिका बबिना किरातीले गायक भुवन थुलुङको चर्चित गित आकाशैमा चिल हो कि बेसारा भन्ने गित फिमेल भर्सनको म्युजिक भिडियो आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन उक्त गितमा शब्द संगीत भुवन थुलुङको रहेको छ भने एरेन्जर रिकेश गुरुङ्, मिक्सिङ राजु कार्की रेकर्डिस्ट किरण सिंह थापा र सुरेश राइ किङ स्टुडियो र स्टुडियो २१ मा रहेको छ ।

जिन्दगीको कुनै भर छैन बाचुन्जेल गरौ रमाइलो मरेर केछ र लानु भन्ने कथामा तयार भएको भिडियोमा सम्राट अधिकारि,अनिश मगर ,सृस्टी सुब्बा ,रस्मी आले मगर र बबिना किरातीको रमाइलो अभीनय हेर्न सकिन्छ भने उक्त भिडियोमा सम्पादन बिकाश दाहाल सिनेमाटोग्राफी इशक जबेगुको रहेको छ युबापिढीको रमाइलो कथामा अधारित म्युजिक भिडियो राजेस पुमा राइले निर्देशन गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर