गायिका कमला थापाकोको शब्द, लय र आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक — OSNepal

गायिका कमला थापाकोको शब्द, लय र आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक

Bibek Karki March 14, 2024 0

पुष्कर सुनुवार र कमला थापाको आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो गीतकार तथा गायिका थापाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायिका कमला थापाको शब्द, लय रहेको छ भने पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ ।

गीतमा बिप्लव अधिकारीको ध्वनी सम्पादन रहेको छ । बिना राउत र कमल शिङको अभिनय रहेको भिडियो सुनिल भण्डारीले खिचेका हुन भने निरेन श्रेष्ठको निर्देशन रहेको छ । मोहन सुनुवारले सम्पादन गरेको भिडियोमा दोलालघाट ओरिपरीको सुन्दर दृश्य कैद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर