कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते — OSNepal

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

LC (KTM) March 31, 2024 0

काठमाडौँ, १७ चैत: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर