श्रीमान आर्मीको श्रीमतिसंग लागेपछि रुँदै मिडियामा आइन श्रीमति — OSNepal

श्रीमान आर्मीको श्रीमतिसंग लागेपछि रुँदै मिडियामा आइन श्रीमति

LC (KTM) July 29, 2021 0

मोरंग । मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कुटपिट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन । उनले श्रीमान बाट मलाई धेरै टचर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अस्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग सम्बन्ध बिच्छेद गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आरोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन । अहिले २ जना नानीहरुको बिजोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गुनासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो सम्बन्ध बिच्छेद भएको भन्दै बिबाहको प्रस्ताब गरेको आरोप लगाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर