सुन्दै अचम्म लाग्ने, ७७ वर्षीय वुद्धले गरे सात वर्षिया बालिकाको बलात्कार — OSNepal

सुन्दै अचम्म लाग्ने, ७७ वर्षीय वुद्धले गरे सात वर्षिया बालिकाको बलात्कार

LC (KTM) July 29, 2021 0

धनकुटा १४ साउन । बलात्कार गरेको अभियोगमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका ३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मा रहेका छन् । निजलाई सात वर्षीया बालिकालाई बलात्कार गरेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका वृद्धमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर