आफ्नै श्रीमतीलाई मालिकसंग कोठामा यस्तो अबस्तामा देखेपछि श्रीमान रुँदै आए — OSNepal

आफ्नै श्रीमतीलाई मालिकसंग कोठामा यस्तो अबस्तामा देखेपछि श्रीमान रुँदै आए

LC (KTM) July 29, 2021 0

काठमाडौ । कहिले तपाइले सोच्नु भएको छ । आफ्नै श्रीमतीलाई अरु संग देख्न पर्छ र आफै काम गररहेको मालिकले नै आफु माथि यतिसम्मको घात गर्छ भनेर । हो बिचार यी भाइमा यस्तै बितेको छ अहिले ।

ठुला ठुला सपना सजाएर काठमाडौँ आए तर अहिले यहाँबाट श्रीमती पनि गायब सम्पति नि गायब । गायब हुनुभन्दा केहि दिन अगाडी श्रीमतीलाई यिनले आफ्नै मालिकसंग रंगेहात समातेका थिए र चौकीमा बुझाएका थिए ।  राम्ररी आँखा नदेख्ने श्रीमानले श्रीमतीलाई औधी माया गर्थे तर त्यो दिन देखि सबै समाप्त भएको भन्दै सुक्क सुक्क गर्न थाले ।

उनले श्रीमतीलाई आफ्नै कोठामा मालिकसंग रासलीला गरेको भेटाएका थिए ।  कुरा केहि महिना अगाडिको हो जहाँ सुखी परिवारमा अहिले यस्तो बज्रपात परेको छ । राम्रो संग आँखा नदेख्ने यी भाइलाई अहिले श्रीमतीले बिचल्ली बनाएर छाडेकी छिन र अब यिनलाई श्रीमती भन्दा नि डिभोर्स चाइएको बताएका छन् हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर